लन्डनमा मनाइंदै भ्यालेन्टाइन डे

लन्डन । भ्यालेन्टाइन डे (प्रणय दिवस) आउन थोरै समय बांकी रहंदा बेलायतमा विभिन्न कार्यक्रम तय गरिएका छन् । १४ फेब्रुअरीका दिन ‘भ्यालेन्टाइन डे’ परेपनि सप्ताहन्त कयौं कार्यक्रम गर्न लागिएको हो । यो माहोललाई छोपेको छ गोर्खा स्टुडियोले पनि । गोर्खा स्टुडियोले आगामी १० फेब्रुअरी शनिबार सांझ लन्डन साउथ हयारोस्थित हयारो बरो फुटबल क्लवमा ‘भ्यालेन्टाइन विशेष’ … Continue reading लन्डनमा मनाइंदै भ्यालेन्टाइन डे